Filmyzoom News

नेपाली कथानक चलचित्र दिल बिचाराु बन्ने भएको छ । राजधानीमा एक कार्यक्रम बिच फिल्मको निर्माण घोषणा गरिएको छ । तर अच्चम मुहर्त भन्दै मन्दिरमा कार्यक्रम गरिएता पनि निर्माण टिमले नत क्यामेरा पुजा गर्दै ुटेकु लिईयो नत नरिवल नै फुटाईयो ।

निकट भविष्यमै फ्लोरमा जाने फिल्मलाई रन्जित राना मगरले निर्देशन गर्ने बताइएको छ भने निर्मातामा मदन ताम्राकार छन् । फिल्मको कथा पनि निर्माता रहेका मदनकै रहेको बुझिएको छ ।

फिल्मबाट पुराना अभिनेता दिनेश शर्मा फरक अबतारमा पर्दामा आउन लागेको बताए । यस्तै अन्यब कलाकारमा सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन लगायत रहने कार्यक्रममा जानकारी गराईयो ।

फिल्मका निर्देशक रानाले चारैतिर खुशी भएको मन कुनै बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई फिल्ममा देखाउने बताए । फिल्ममा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको द्वन्द्व रहने बताईएको छ । दिव्य सुवेदीले क्यामेरा चलाउनेछन् ।

#लमजुङ #कलाकार्##रमाइलो# #फुट्बल्८ #गते सनिवार
टिम अध्यक्ष- आर.के सुवेदी
किपर-कमल मैनाली (बरिस्ठ कलाकार )
कप्तान -धिरेन साक्य(बरिस्ठ नायक)
डिफेन्स-केसब भट्टराई (बरिस्ठ निर्माता कलाकार )
डिफेन्स-रबिन्द्र खड्का(बरिस्ठ नायक)
डिफेन्स- सुशील पोख्रेल (बरिस्ठ कलाकार )
डिफिन्स-दिनेश शर्मा (बरिस्ठ नायक
डिफेन्स-उतम के.सि(बरिस्ठ कलाकार )
डिफेन्स -जयकिसन बस्नेत (चर्चित कलाकार)
डिफेन्स-डिबि मगर (खलनायक)
मिट फिल्डर सिपि पौडेल (वरिष्ठ कलाकार)
मिट फिल्डर दिनेस थापा(निर्माता नायक)
मिट फिल्डर करन श्रेष्ठ (निर्माता नायक)
मिट्फिल्डर-आर.के सुसुवेदी( पत्रकार )
मिट्फिल्ड्र-जोति काफ्ले(नकली बाबुराम)
मिट फिल्डर-सितल के.सि(चर्चित मोडल)
स्टाइकर- सुवास मेचे (यक्सन नायक)
स्टाइकर-संकर बि.सि (चर्चित मोडल)
कमेन्ट्री -शोभित बस्नेत (चर्चित निर्माता ,निर्देसक ,कलाकार
टिम बेबस्थापन अबिनास तामाङ (निर्माता एवं युवा नेता)

अनलाइनखबर २०७३ कार्तिक २९ गते १८:४२ मा प्रकाशित

 

काठमाण्डौमा एक कार्यक्रमको घोषणा गर्दै नयाँ चलचित्र ‘दिल विचारा’को घोषणा गरिएको छ । निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको यो चलचित्रमा तम्भोको लगानी रहनेछ ।
चलचित्रका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई चलचित्रमा देखाइनेछ ।चलचित्रमा लभ, एक्सन, कमेडीलाई मिश्रण गरिएको छ । चलचित्रमा जयकिशन बस्नेत, सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन र दिनेश शर्माको अभिनय रहनेछ ।

मदन ताम्राकार कार्यकारी निर्माता रहेको चलचित्रलाई उनैले लेखेका हुन् । माघबाट छायांकनमा जाने चलचित्रमा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको एक्सन, शिव वीकको नृत्य र दिव्य सुवेदीको छायांकन रहनेछ ।

Published on Sep 12, 2016

World Cover Media Presents :- बाटोमा ढुङ्गा कुल्चिन्छौ ।
song:- Batoma Dhunga
Vocal:- Kamal Birahee Thapa
Lyrics:- Y P Joshi "Pathik"
Music:- Kamal Birahee Thapa
Audio/video:- World Cover Media Pvt. Ltd. 9841780186
Director:- Birendra Bhat "Bipin"
Cinematographer:- Birendra Bhat "Bipin" & Team
Editor:- Birendra Bhat "Bipin"
Model:- Dinesh Sharma/ Barsha Raut/Somnu Rai/ Samika Tamang/ Anila Rai/ Mahesh Mahara/ Aryan Shrestha/ Uddav Oli/ Bishnu Prasad Gautam
Post Production:- World Cover Media Pvt. Ltd.

More Articles...

Page 2 of 3