Rakshanda Films Production: Pratighat

Movies
Typography

Released Date: 2067-10-12 Nepali Film: Pratighat, Director: Basudev Pokharel, Story/dialogue:Dinesh Sharma, Cast: Dinesh Sharma, Prerana Sharma, Nagendra Rijal, Bijay Deuja,Sushil Pokharel, Hemanta Budhathoki.....

 

कथासार- अन्याय गर्नु भन्दा अन्याय सहनु ठूलो पाप हो । यसै बिषय वस्तुलाई परिभाषित गरि चित्रण गरिएको चलचित्र हो प्रतिघात । यो सम्पूर्ण सामाजिक, पारिवारिक द्वन्द प्रधान चलचित्र हो, समग्रमा समाजमा बिकृति बिरुद्ध लड्न पर्छ, कसैलाई घात गर्नु हुनु हुदैन घात सहनु भन्दा त्यसको बिरुद्धमा लडेर घातको जवाफ प्रतिघातले दिनु पर्छ । पात्र : दिनेश शर्मा, प्रेरणा शर्मा,नागेन्द्र रिजाल, विजय देउजा, शुशील पोखरेल, हेमन्त बुढाथोकी ... ...

यस चलचित्रमा कलाकारको बिशेषता भनेको कलाकार/नायक दिनेश शर्माको छोरी रक्षन्दा शर्माले बाल कलाकारमा अभिनय गरेकी छिन र यो ब्यानर उनैको नाम छ र यो चलचित्रको सम्पूर्ण छायांकन काठमान्डौ उपत्यका र वरपर रमणीय ठाउमा गरिएको हो । यसको निर्देशक बासुदेव पोखरेल हुन् । यो चलचित्र २०६६ /११ /१५ मा निर्माण भइ २०६७ /१०/१२ मा रिलिज गरिएको हो । यसको कथा/पटकथा /संवाद : दिनेश शर्मा हुन् ।

संगीत: बसन्त सापकोटा, द्वन्द: जनक गुरुङ