Rakshanda Films Production: Mahan

Movies
Typography

Released Date: 2069-10-08 महान- सबै  आफ्नोलागि बाँच्छन तर अरुको लागि बाँच्ने नै महान हुन्छ भन्ने कथा वस्तुलाइ चलचित्रमा परिभाषित गरियेको छ । चलचित्र निर्देशक: कृष्ण चापागाई । कलाकार: दिनेश शर्मा , बिराज भट्ट , रोज राणा, अर्जुन कार्की , झरना थापा र उषा पौडेल आदि । सम्पूर्ण छायांकन काठमान्डौ उपत्यकामा गरिएको हो ।

चलचित्र: पारिवारिक/सामाजिक चललचित्र हो ।